काठमाडौं-जेन्जी आन्दोलनको छानबीन गर्न गठित आयोगको प्रतिवेदन आज बिहानदेखि सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका छन् । सरकारले प्रतिवेदन लुकाए पनि जनआस्था साप्ताहिकले बिहानदेखि आफ्नो अनलाइन संस्करणमा प्रतिवेदनमा अंशहरु सार्वजनिक गरिरहेको छ । जनआस्था साप्ताहिकले आजै सार्वजनिक गरेको प्रतिवेदन यहाँ प्रस्तुत गरिएको छ।