Sunday, 24 September 2017 12:23 pm, Nepal

थकाई लाग्यो
मुस्ताङ्को मुक्तिनाथ मन्दीर परिसरमा आराम गर्दै विदेशी पर्यटकहरु । मुक्तीनाथ मन्दीर हिन्दु र बौद्धमार्गीहरुको साझा तिर्थस्थल मानिन्छ । यो क्षेत्रमा अहिले पर्यटक आगमन बढेको छ ।

यो विषयका प्रतिक्रियाहरु

राम प्रसाद जोशी:Dec 19, 2014 06:10:58 PM

मुक्तीनाथ भगवानले सबैलाई मुक्ती दिन्छन् । वि. सं. २०६३ को मंशिर महिनामा मुक्तीनाथका पुजारी कमलनयन आचार्य सहित लागौं नेपालीहरूले तत्कालिन दन्द्वकालबाट मुक्ति मिलोस् भनेर मुक्तीनाथमा पूजा गरिने १००८ शालिग्रामलाई हरिद्वार लगेर गंगातटमा सवालाख गाइँको दुधले नुहाहेर पूजा गर्दा गंगाजीको पानी पुरै सेतो देखिएको थियो । दुइ दिनसम्म चलेको उक्त पूजामा सवाकरोड बत्ती बाल्ने काम भएको थियो । त्यसको लगत्तै तत्कालिन दन्द्वबाट मुक्त भएको थियो । यो सत्य सावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु