Tuesday, 26 September 2017 11:52 pm, Nepal

जोखिमपूर्ण यात्रा
धनकुटाको डाँडा बजारबाट भेडेटार आउँदै गरेको यात्रुबाहक बसको छतमा बसेर गन्तब्यतर्फ जाँदै सर्वसाधारण । दसैंका समयमा पाहाडी बाटोमा सीमित मात्रामा मात्र बस चल्नाले यात्रुले आवश्यक सवारी साधन नपाउँदा जोखिम मोलेर भएपनि बसका छतमा बसी यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु