Tuesday, 26 September 2017 11:59 pm, Nepal

दिपावलीको शुभकामना ।

यो विषयका प्रतिक्रियाहरु

नबराज ढकाल:Oct 21, 2014 12:02:07 PM

°°बिहानी उज्यालो लाई पर्खन्दै
अन्धेरी रातमा रुमलिये पनि, झरनालाई
नियालेर नि तिर्खाईमा तड्पिए पनि,
सहसको बाटो परिवर्तण नहोस्
यात्रा निरन्तार चलिरहोस ।
हुरिबतासको लहर जति नै बेगले चले
पनि कर्मको दियो आटुट
बलिरहोस्, अरुबेला जेजस्तो भए
पनि चाडपर्वले सदैब खुसि छाईरहोस्°°
बडा दशैं पछि नेपालीहरुको सबै
भन्दा ठूलो चाड तिहारको सुब
अबसरमा मेरा सम्मपुण आफ्न्त,
गुरु,,सुबचिन्तक,मित्र तथा सम्मपुण
नेपाली जनहरुमा लक्ष्मीको किर्पाले
घरमा खुसी छाहोस् ,मनमा शान्ती होस्,
दिपझै जीवन चम्किरहोस्,कहिल्यै दुःख
कष्ट झेल्नु नपरोस्,धन खाद्यान्न मन सबै
भरि भराउ होस् यहि मे,रो शुभ
दिपावली २०७१ को हार्दिक मंगलमय
शुभकामना ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु