Sunday, 24 September 2017 12:34 pm, Nepal

सिन्धुलीको झाँगाझोलीमा भएको दुर्घटनामा परी मृत्यु भएकाहरुको शव । तस्वीर : केदार तिमल्सिना

यो विषयका प्रतिक्रियाहरु

umesh :Jan 3, 2015 11:46:59 PM

नमस्कार
मा उमेश मा पनि पेश ले चालक नै हु . र नेपाल मा भै राखे को दुर्घटना को जिम्मेबार चालक मात्रै हैन अरु बाटो हिने जनता हरु पनि हो किन कि धेरै जस्तो मा गाडी चलाउदा बाटो मा सानो सानो नानी हरु लाई साइकल चालको पाए र उनि हरु बाट धेरै अप्ठ्यारो पनि महसुस गरे धेरै गइ बस्तु हरु सडक मा जतातै घुमी राखेको हुन्छ त्यति मात्रै हैन एउतै बाटो मा साइकल बैलागादा त्यहि बाट नै गइ भैस जरौने हरु पनि ठुलो बथान लिएर हिने को हुन्छ र नानी सानो सानो बाचा हरु पनि सडक मै फूट बल खेलेको हुन्छ. मेरो भनाइ यो हैन कि चालक को दोस छैन र चालक लाई कारबाही हुनु पर्दैन हुनु पर्छ र मलाई लग्छ फेरि पनि सडक दुर्घटना कम हुदैन|
नियम बन्च भन्ने सडक मा हिने पैदल यात्रु देखि ठुला गाडी कुदाउने सम्म को लागि नियम बन्नु पर्छ किन कि धेरै जस्तो गुर्घतना बाटो मा हिने गइ बस्तु साइकल चालक पैदल यात्रु को यता उता को भाग दौड ले पनि हुन्छ र मलाई लाग्छ यो सब दोस मात्रै चालक लाई नै थुपार्नु गलत हो|
चालक होस् या पैदल यात्रु ज्यान को माया सब लाई हुन्छ र जनह सम्म मलाई थाह कोइ पनि जानी जानी दुर्घटना गर्न सक्दैन र गर्दैन पनि|
नियम सब लाई हुनु पर्छ पैदल यात्रु देखि लिएर गइ बस्तु रोद मा छोड्ने लाई पनि जरिवाना या सजाई हुनु पर्छ, नानी बाबु हरु लाई सडक को पेटी मा साइकल या त्यतिकै खेल्न छोड्ने लाई पनि जरिवाना या सजाई हुनु पर्छ, जता भाबी रुप मा बीच सडक देखि साइकल नराम्रो तरिकाले कुदको लाई पनि जरिवाना हुनु पर्छ
इत्यादी सडक को पेटी मा भै राखेको नराम्रा गति बिधि लाई रोक्न सक्यो भन्ने सडक दुर्घटना एकासी रुक्छ.. र चालक र रक्सि सेबन गरेको सबारी चलाउन नजाने चालक हरु मा पनि तृती छ भन्ने चालक लाई पनि करबि हुनु जरुरि छ........
ल मैले वखर पढे कि छामता भन्दा बढी यात्रु बोके मा लाइसेन्स नै खरी गर्दिने रे चालक को ठिक छ तर बाटो मा ४ जना केटा हरु भेट्यो जबर दसति गरि रोक्यो र राडी खाली छैन त्यो हरु लाई रेक़ुएस्त गर्छ तर मान्दैन बस उसको एउतै कुरा हुन्छ चादन दिने कि हठ खुटा भंचिम अब अब पिटी को डर ले त्यो हरु लाई बिना सिट कै पनि बस्यो पैसा त दियोस न दियोस अगाडी गैर पुलिस भेट्यो पुलिस ले छामता भन्दा बढी सबारी बोकेको भदै चालक को लिसेंस नै रद गर्दियो अनि अब भन्नुस गल्ति कसको हो र चालक ले यस्तो अबस्थ मा के गारो,,,,,
मेरै बजार मा हेरे छु सानो सानो दुइटा नानी एउतै साइकल मा तिल्मिलिदै साइकल चलैदै थियो उता बाट बिधुत्प्रधिकर्ण को गाडी आयो र त्यो बाचा हरु गाडी नजिक आऔद सिधै गाडी को अगाडी पुयो जस्लाओ बचाऊन गाडी रोकेको तारक मा गइ ठोक्यो.........
मेरो बिचार मा मात्रै चालक लाई हैन बरु सडक मा नराम्रा गति बिधि गरेका सब लाई कारबाही हुनु पर्छ अनि मात्रै सदा दुर्घटना कम हुन्छ
धन्यबाद केहि गलत लेखे छु या केहि कमि कमजोरी छ भने माफी पाउ |

ramesh thapa:Oct 14, 2011 12:54:07 PM

rajyale sadak banauda baiganik parnali ma dhaan dinuparne,kandisan ko gadi sanchalan garnu parne,sawari chalak anumati patra dida bises dhan dinu parne,yatruharu soyamle over lode gadi ma sawari nagarne ra rajyale sindiget parnali kadayekasath lagu garnuparne dekhin6a.

bishnu:Oct 13, 2011 07:10:54 PM

सारै नै हृदयविदारक दुर्घटना भएको रहेछ . दुर्घटना मा परि ज्यान गुमाउनु हुने मा हार्दिक श्रदान्जली तथा सोकाकुल आफन्तजन मा धैर्य धारणा गर्ने साहस मिलोस भन्ने भगवान संग प्रार्थना गर्न चाहन्छु .
अर्को कुरा सडक दुर्घटना मा परि धेरै जनाले अकालमै ज्यान गुमाउनु परि रहेको छ तर दुर्घटना कम गर्न सरकारले केहि गर्न सकी रहेको छैन . लापरबाही गरि सवारी चलाउने, मदिरा सेवन गरि सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु राखी सवारी चलाउने, बाटो को अवस्था नहेरी overtake गर्ने, दोषी लाई कारबाही नगरी छोड्नु नै प्रमुख कारण हो . तेसकारण एस प्रति सरकारी गम्भीर ध्यानाकर्षण होस् भन्न चाहन्छु .

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु