Sunday, 17 December 2017 07:54 am, Nepal

पत्रकारद्वारा पत्रकारलाई नै धम्की

मेचीकाली : 2011-03-24 19:13:31


कालीकोट, १० चैत : समाचार सम्प्रेषणको विषयलाई लिएर पत्रकार रुपेन्द्र ऐडीलाई स्थानीय एक पत्रकारले भविष्यमा जे पनि हुने चेतावनी दिएका छन् । ‘विद्यालयमा चार महिनापछि जान्छ शिक्षक’ भन्ने समाचार सम्प्रेषण भएपछि इमेज सम्वाददाताको काम गर्दै आएका देउलासिंह ठकुरीले बिहीबार फोन मार्फत ऐडीलाई धम्की दिएका हुन् । एडी राससका स्थानीय संवाददाता हुन् ।

उनले आफ्नो परिवार बिरामी परेका कारण उपचारमा जाने गरेकाले विद्यालयमा केही समय अनुपस्थित भए पनि नियमित विद्यालय हाजिर भएको जिकिर गर्दै व्यक्तिगत रिसइवीद्वारा समाचार नलेख्न आग्रह समेत गरेका छन् ।

    उता देव निमावि ओदानकूका अभिभावक दुर्गाप्रसाद काफ्लेले भने ठकुरीले विद्यालयका अभिभावकको बेवास्ता गरेका र विद्यालयमा कमै उपस्थिति हुने गरेको बताए ।

यो विषयका प्रतिक्रियाहरु

sima giri:Jul 15, 2011 07:08:21 PM

kasto lag mardo kura ? tini haru patkar hoinan . money ko lagi marna mancha matra hun jasle aam patrkarita ko nai baijat garo. image sambadata teacher sabai huna ? lag pacha pachi k hunchha?

Daman:Apr 17, 2011 11:06:15 AM

personal liberty is a cream in human being so that pls donont harmed anywhere and anyone.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु