Wednesday, 26 September 2018 02:51 pm, Nepal

सिन्धुका सबै गाविसमा इन्टरनेट पुग्ने

मेचीकाली : 2011-03-12 14:06:52


चौतारा– सिन्धुपाल्चोकका ७९ वटै गाविसमा इन्टरनेट सुविधा पुग्ने भएको छ । कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) सिन्धुपाल्चोकले गाउँ–गाउँ सञ्चार अभियान सञ्चालन गरी सम्पूर्ण गाविसमा इन्टरनेट पु¥याउन लागेको हो । क्यान सिन्धुपाल्चोकका अध्यक्ष प्रभात श्रेष्ठका अनुसार प्रत्येक गाविसमा कम्तीमा एक/एक सेट कम्प्युटर र इन्टरनेट पु¥याइनेछ, उनले भने –‘सबै गाविसबाट बढीमा तीन–तीन जना व्यक्तिलाई सूचना, सञ्चार र कम्प्युटर सम्बन्धी विशेष तालिम दिइनेछ र आठ–आठ गाविसको समूह बनाई दश चरणमा यो अभियान सम्पन्न गरिनेछ ।’

गाविसको आयआर्जन वृद्धिमा समेत सहयोग पु¥याउने उद्देश्यले सञ्चालन गरिने यो अभियान सम्पन्न गर्नका लागि क्यानले जिल्लामा आर्थिक संकलन अभियान सुरु गरेको छ ।

    सिन्धुपाल्चोकलाई नेपालकै नमूना बनाउन सुरु गर्न लागिएको यो अभियानमा सबैलाई साथ–सहयोग गर्न क्यानले प्रेस–विज्ञप्तिमार्फत आह्वान गरेको छ।

यो विषयका प्रतिक्रियाहरु

apil basnet:Apr 9, 2013 05:43:18 PM

Very good news....happy to hear it,,thank you क्यान i am also from Sindhupalchok...याआअ......

tara:Oct 29, 2011 04:46:23 PM

i m so happy for this news n i hope this process is fully

बुध्दिमान तामाङ :Sep 27, 2011 09:00:17 PM

सिन्धुपाल्चोक कुन्चोक गा.बि.स. का सबै जन्ताहरु यो खबर पढेर धेरै भन्दा धेरै खुसी भयकोछ हाम्रो गा.बि.स. म पनी नेट संचलनहुनी भो भनेर। Buddiman tamang \"Biswash\" kunchok v.d.c 9भनेर। Buddiman tamang \"Biswash\" kunchok v.d.c 9

pushpa dhungana:Apr 20, 2011 06:26:37 PM

अति नि राम्रो खबर सुन न प्याय खुस लागो .............

Ramesh Sharma:Apr 3, 2011 08:28:58 PM

राजधानीसंग जोडिएको जिल्ला सिन्धुपाल्चोकका सबै गा बि स मा इन्टरनेट पुग्ने खबरले असाध्यै खुसि लाग्यो | एक्काइसऔ शताब्दीको युग सूचना प्रविधिको युग भएकोले सूचना प्रबिधि गाउगाउमा पुग्नु असाध्यै राम्रो कुरा हो |

Pawan Bhandari:Mar 28, 2011 03:39:02 PM

सिन्धुपाल्चोक जिल्ला को नया तथा बिकासको कुरा सुन्धा dhari खुसि लाग्यो. क्यान लाई धन्यवाद .

पवन भण्डारी
धुस्कुन-4 , सिन्धुपाल्चोक

Nama Raj Sharma:Mar 13, 2011 08:54:42 AM

Aru thau bata pani padheko ani suneko thiye. dherai khushi lagyo. CAN sindhupalchok ani mero saathi prabhat lai pheri pani dherai dherai dhanyabad ani abhiyan safalta ko kamana.

Gyanendra:Mar 12, 2011 08:33:51 PM

Can सिन्धुपाल्चोक लै धेरै धेरै धन्यवाद. यो अभियान ले सिन्धु विकास मा ठुलो टेवा पुग्नेछा.

Netra paudel:Mar 12, 2011 08:30:52 PM

धेरै खुशी लाग्यो यो समाचार पढेर. नेपालका सबै गाबिस मा यो अभियान सुरु गर्नु पर्छा.

Dinesh:Mar 12, 2011 08:25:25 PM

Great job. Thanks to can sindhupalchok...

Rajan:Mar 12, 2011 08:22:28 PM

धेरै राम्रो.

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु