dashain
Monday, 15 October 2018 05:08 pm, Nepal

गोली हानेर असईको हत्या

मेचीकाली : 2011-02-09 09:06:48


बारा, २६ माघ : जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक निरीक्षक सिकेन्द्रप्रसाद यादवको गोली हानी हत्या भएको छ । पर्सास्थित कार्यालयबाट बाराको भगवानपुर ८ स्थित आफ्नो घर फर्कने क्रममा यादवलाई मझरिया ६ मा हतियारधारी समूहले गएराती गोली हानी हत्या गरेको थियो । यादवको दुवै हात भाँचिएको र टाउकोमा एक गोली लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । व्यक्तिगत रिसिइवीको कारण हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु