Wednesday, 26 September 2018 02:52 pm, Nepal

फ्रुटीभित्र कीरा भेटियो

मेचीकाली : 2011-01-30 12:59:31


झापा, १६ माघ : ‘दुगड फ्रुट एण्ड बेभरेज प्रालि सतुङ्गल काठमाडौँ’द्वारा उत्पादित २२६९०४२ व्याज नम्बर रहेको ‘फ्रुटी’ को एउटा प्याकेटभित्र कीरा भेटिएको छ । सिलगढीको ‘साइन्स पार्क’ घुमेर फर्किएका मकवानपुरका विद्यार्थीहरुले हिजो झापाको धुलाबारी मोडमा पसलबाट फ्रुटी किनेर खाँदा कीरा भेटिएको प्रत्यक्षदर्शी धुलाबारी इप्रकाका प्रहरी सहायक निरीक्षक पुष्पकुमार गेलालले बताए । एक विद्यार्थीले फ्रुटी चुस्दा तीन इञ्च लामो कीरा प्याकेटभित्रबाट मुखमा तानिएपछि विद्यार्थीहरुले वाकवाकी गरेका थिए ।

फ्रुटी खाएका आधा दर्जन विद्यार्थीले तत्कालै बान्ता गरेका थिए ।

    कीरा भेटिएको फ्रुटीमा अझै ६ महिना उपभोग गर्न सकिने उत्पादन मिति उल्लेख छ ।

यो विषयका प्रतिक्रियाहरु

Bishnu bhattarai:Feb 2, 2011 07:20:40 AM

Ctrl g yesta lakhau janatako swasthya sanga khelne kampani chittai band garaunu parcha ra yesta kampani lai kada bhana kada sajaye dinu parcha.

puspa raj lamichhane:Jan 31, 2011 10:23:38 AM

pahile pani sunnama aayeko thiyo fruti or yestai piye item ma falam ka tukkra kira yestai yestai , tesaile mnis ko jiban mathi nai khellwad , laparbahi garne yesta janmara chor company haru lai kada vanda kada karbahi garinu par6a

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु