dashain
Wednesday, 17 October 2018 01:10 am, Nepal

बोक्सीको आरोपमा गाउँ निकाला

मेचीकाली : 2011-01-21 16:50:00


रोल्पा, ७ माघ : रोल्पामा बोक्सीको आरोपमा एक महिला गाउँ छोड्न बाध्य भएकी छिन् । जिल्लाको घर्तीगाउँ ९ की ५१ वर्षीया कुमारी ओलीलाई स्थानीय हिरालाल बुढा र दीलबहादुर ओलीले बोक्सीको आरोप लगाउँदै मानसिक यातना दिने गरेको कारण उनले बाध्य भएर गाउँ छोड्नु परेको हो ।राजनीतिक संरक्षणले गर्दा आरोप लगाउनेहरुलाई कारबाही नभएको स्थानीयको भनाई छ ।

कुमारीलाई गाउँमा पुनःस्थापना गराउने बिषयमा प्रहरीले समेत कुनै चासो नदेखाएको घर्तीगाउँका टिकाराम थापाले जानकारी दिए ।

यो विषयका प्रतिक्रियाहरु

Gunja man lama:Jan 22, 2011 02:26:26 PM

कस्तो दुखको समचार सायद बिस्वमा छैन होल ..........हाम्रो देशमा नै बोक्सी भन्ने के के भनेर नारीलाई सामाजिक बलत्कार गरेको छ ? यस्तो आरोप लगाउने व्यक्तिलाई मृत्यु दण्ड दिनु पर्छ .............

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु