dashain
Wednesday, 17 October 2018 06:57 am, Nepal

जिप दुर्घटना तीनजनाको मृत्यु

मेचीकाली : 2011-01-12 11:28:32


घण्टौंसम्म उद्धार भएन

गुल्मी, २८ पुस : स्थानीय पूर्तिघाटमा गएराति जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।  पूर्तिघाटबाट फोक्सिङतर्फ गइरहेको जिप पूर्तिघाटको दाङसिङमा दुर्घटना हुँदा अन्य नौजना घाइते भएका छन् ।  दुर्घटनामा फोक्सिङ–३ की २७ वर्षीया भीमकला राना, सोही ठाउँका ६६ वर्षीय ओमप्रसाद राना, सोही गाविस–४ का १८ वर्षीय रेशम राना रहेका छन् । घाइतेहरुको पाल्पास्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । बीच जङ्गलमा दुर्घटना भएकाले तत्काल उद्धार गर्न नसकिएको उल्लेख गर्दै प्रहरीले दुर्घटना अत्यन्त विकटस्थलमा भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु