dashain
Wednesday, 17 October 2018 07:02 am, Nepal

चितवनको रिसोर्टमा फेरि गोली चल्यो

मेचीकाली : 2010-12-24 15:41:29


चितवन, ९ पुस : चितवनको मेघौलीस्थित वाइल्ड लाइफ रिसोर्टमा बिहीबार राति फायरिङ भएको छ । खाना खाँदै गरेका ग्राहरुबीच आपसमा भएको झगडामा एक राउण्ड फायरिङ भएको हो ।  निकुञ्ज क्षेत्रको यस रिसोर्टमा हतियार लैजान पाइँदैन । रिसोर्टमा भएको फायरिङबारे जिल्ला प्रहरी कार्यालयले गृह मन्त्रालयमा खबर गरेको स्रोतले जनाएको छ ।

दुई साता अघि चितवनकै टाइगर टप्स रिसोर्टमा पूर्वयुवराज पारस शाहले रुवेल चौधरीमाथि गोली चलाएका थिए । शाहलाई दुई दिन थुनामा राखेर धरौटीमा रिहा गरेलगत्तै चितवनमा फेरि फायरिङ भएको हो । 

यो विषयका प्रतिक्रियाहरु

शिवराज :Dec 25, 2010 05:33:37 AM

अहिले गोलो पड्काउने चै पक्का पनि कांग्रेस एमालेको भरौटे हरु परे होलान नत्र त् फेरी पनि उस्तै हल्ला भै हाल्थ्यो नि !

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु