dashain
Monday, 15 October 2018 04:50 pm, Nepal

'रुवेल मेरो ज्वाइँ र छोरोजस्तो हो'

मेचीकाली : 2010-12-20 18:44:11


सिमरा, ५ पुस : उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले केही मिडियाले आफू र आफ्नो परिवारको चरित्र हत्या गर्ने हिसावले समाचार प्रकाशित गरेको आरोप लगाएकी छन्। उनले गोली हान्नेलाई नेता अनि सहनेलाई तस्करको रुपमा मिडियाले प्रस्तुत गर्न खोजेको पनि बताइन्। सर्लाही जाने क्रममा सोमबार सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले 'गोली हान्नेलाई नेताको रुपमा प्रस्तुत गर्न खोजियो' भनिन्।

सहनेलाई तस्कर भनेर प्रचारबाजी गरिँदैछ'- उनले रुवेल आफ्नो ज्वाइँ तथा छोरोजस्तो भएको बताउँदै व्यक्तिगत संम्बन्धमा कसैले केही बोल्न नमिल्ने बताइन्। 'उसले के गल्ती गरेको छ सप्रमाण आउनुपर्‍यो ', उनले भनिन् – हैन भने विना प्रमाणको आधारमा जे पनि लेख्‍ने छुट कसैलाई छैन।

सबैले कानुनको दायराभित्र रहनुपर्ने बताउँदै  उनले अब बन्ने संविधानमा 'मिडिया ल' ल्याउनुपर्ने धारणा पनि राखिन्। २० पत्रकार र २० मिडियाले जे भने त्यही हुने ?', उनले प्रश्‍न गरिन्- बाँकी जनताको राय खै ?

एक अर्को प्रसङ्गमा उनले विकिलिक्सले प्रकाशित गरेको तिब्बती शरणार्थिसम्बन्धी खबर साँचो नभएका दाबी गरिन्।

यो विषयका प्रतिक्रियाहरु

hamrogulmi:Dec 26, 2010 09:11:55 PM

‎नयाँ वर्ष २०११ को पावन अवसरमा हाम्रोगुल्मी लगायत स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
साथै हाम्रोगुल्मीमा भिजिट गर्ने सम्पूर्ण मित्रहरुलाईलाई पनि धेरै धेरै धन्यवाद छ !
www.hamrogulmi.com

nepali nagarik:Dec 25, 2010 03:52:10 AM

ओए नेपाल आमा लाई चुसेर खान पल्केकी कुपुत्री कुजता त्यो बंगाली तेरो छोरो हो भने ज न त त्यो बंगाली संगै, मैले त सुनेको थिए तेरो पोइ त जर्मनी को हो तर अहिले भंछेस रुबेल तेरो छोरो हो हेन तेरा पोइ कहाँ कहाँ छन् ह ,,,,,,?किन हाम्रो नेपाल मा बोक्सी झैँ बस्छेस,,,,,तलाई अलिकति पनि लाज लाग्दैन एक नेपाली भएर एक बंगाली को साथ दिन लाई ,,,,.,,,नेपाल तेरो बाउ को बिर्ता हो,पारस ब्रो ले त हवाई फाएर मात्र गरेछन अब मा भेतु तेरो त्यो बंगाली छोरो लाई अनि हावा मा उदौछु ,,,,

Bashanta Raj:Dec 21, 2010 06:28:36 AM

तेसो भय तुरुन्त बंगलादेश जानु नी त किन नेपाली जनता लाई चुसेर बसेको त चुनाब मा पनि हारेको होईनत नेपाल मा बसेर भ्रस्टचार गर्ने बंगाली लाई नागरिता दीने के ती सब बंगाली तेरो छोरोहरु हो जसलाई तैले नेपाल को नागरिता दीस. बाबु को क्रीपाले मात्री पद पायो अनि पद को दुरूपयोग गर्ने अनि जो चोर उसइ को ठुलो सोर गर्ने


प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु