Friday, 17 August 2018 10:31 pm, Nepal

बागलुङमा धान उत्पादनमा बृद्धि

मेचीकाली : 2010-11-29 06:32:06


बागलुङ, १३  मङ्सिर  :  यस बर्सको मौसम अनुकुल भएका कारण यस वर्ष बागलुङ जिल्लाको धान उत्पादनमा १० प्रतिशतले बृद्धि भएको छ । धान रोप्ने समयमा अनुकुल मौसम भएकाले उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बागलुङले जनाएको छ । बागलुङका ग्वालीचौर, नारायणस्थान, हरिचौर, कुश्मीसेरा, मुलपानी, हटिया, मल्म, काडेवासलगायतका गाविसलाई धान उत्पादनको लागि उर्वर क्षेत्र मानिन्छ ।

गत वर्ष१६ हजार ५८ मेटि्रक टन धान उत्पादन भएको बागलुङमा यस बर्षकरिब १८ हजार मेटि्रक टन धान उत्पादन हुने कार्यालयले जनाएको छ । यस वर्ष देसका हरेक भागमा धान उत्पादनमा बृद्धि भएको विभिन्न जिल्लाका कृषि विकास कार्यालयले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु