Monday, 22 January 2018 08:21 am, Nepal

दोस्री श्रीमति ल्याउन नपाएपछि......

मेचीकाली : 2010-11-22 08:20:14


गुल्मी, ६ मंसिर :  परस्त्रीलाई दोस्रो पत्नीका रुपमा भित्र्याउन श्रीमतीले नदिएको झोकमा गुल्मी नयाँगाउँका एक व्यक्ति आफ्नै घरमा आगो लगाएर फरार भएका छन् । घरमा आगजनी गरिएका कारण श्रीमतीको बिचल्ली भएको छ । नयाँगाउँ गाविस–९ लप्सीटोल निवासी चन्द्रबहादुर कुँवरले  श्रीमती कुसुमलाई कुटपिट गर्नाका साथै घरमा आगोसमेत लगाएका थिए । घरमा आगलागी हुँदा कुँवरको सम्पूर्ण अन्नपात, नगद, जिन्सी नष्ट भएको र श्रीमती विस्थापित भई यतिबेला आफ्ना नातेदारको घरमा बस्दै आएकी छन् ।

उनले आफूमाथि यति ठूलो ज्यादती हुँदा पनि स्थानीय ठूलाबडाले श्रीमान्लाई कारबाही नगर्न दबाब दिएको र जिल्ला प्रहरी प्रशासनले समेत उजुरी दर्ता गर्न नमानेको गुनासो गरिन्  ।

यो विषयका प्रतिक्रियाहरु

Meera:Jul 29, 2011 12:53:45 PM

मलाई पनि त्यो घटना बारेमा सारै दुख लागेको 6

sabina kc:Mar 23, 2011 06:36:45 PM

तेश अपराधीलाई त ठुलै सजाय दिनुपर्छ जसले गर्दा यस्ता घटना नदोहोरिओस्/ अहिले नेपालमा यस्ता धेरै घटना घटेको देखिन्छ त्यसको लागि अपराधीलाई सजाय दिने पर्छ.

Upendra adhikari bhakunde:Nov 27, 2010 10:36:20 PM

प्रशासन पैशामा मात्र बिक्छ.

kiran rana magar:Nov 25, 2010 11:02:47 PM

त्यो मान्छे त बुद्धि नाव्हाको कुकुर हो.

jeetu:Nov 24, 2010 07:26:36 PM

समाचर पढेर दुक्ख लाग्यो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु