dashain
Wednesday, 17 October 2018 07:12 am, Nepal

औद्योगिक सुरक्षा दस्ता परिचालन

मेचीकाली : 2010-11-19 16:18:37


बाँके, ३ मंसिर : जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगंजमा अवस्थित औद्योगिक क्षेत्र, बैंक तथा अन्य वित्तिय संस्थाहरुको सुरक्षाका लागि नेपाल प्रहरी संगठनको सुरक्षा सेवा विशिष्टिकरणको अवधारण अनुरुप औद्योगिक दस्ताको रुपमा एक मोबाइल सुरक्षा टोली परिचालन गरेको छ । बिग्रीएर रहेको बा.१ झ ५३५८ नम्बरको निसान गाडी उद्योग बाणिज्य संघ, उद्योग व्यवसायी तथा बैंकहरुको संयुक्त सहयोगमा ५ लाख रुपैयाँको लागतमा मर्मत गरी उक्त दस्ताको लागि प्रयोग गरिने जिल्ला प्रहरीले जनाएको छ ।

जुनियर प्रहरी अधिकृतको नेतृत्वमा रहने उक्त दस्ता घटना हुने वित्तिकै १० मिनेटभित्र घटनास्थल पुग्ने गरी चौविसै घण्टा परिचालन हुने कुरा बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु