dashain
Wednesday, 17 October 2018 03:39 pm, Nepal

बाबुआमा मिलेर २ छोरीको हत्या

मेचीकाली : 2010-11-14 09:01:30


बारा, २८ कात्तिक : बाराको कोल्बी सिहासनी-१ का बाबुआमा मिलेर दुई छोरीको हत्या गरेका छन्। गए राति खुशीराम र बिन्दू चौधरीले ८ वर्षीया छोरी कीर्ति र १० वर्षीया रमियाको बञ्चरो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। हत्या गरिएका दुवै छोरी खुशीलालकी जेठी श्रीमतीपट्टिका सन्तान हुन्। जेठी श्रीमतीको गत वैशाखमा मृत्यु भएपछि ४ महिनाअघि खुशीरामले विन्दूलाई भित्र्याएका थिए। जेठी श्रीमतीपट्टिकै छोरा अरविन्द भने सकुसल रहेको इलाका प्रहरी कार्यालय कोल्बीका प्रहरी निरीक्षक रोशन खड्काले बताए।

घटना लगत्तै बुबा खुशीरामलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान थालेको छ। बिन्दू भने फरार भएकी छिन्।

यो विषयका प्रतिक्रियाहरु

kiran kumar rana:Nov 14, 2010 04:06:40 PM

कन्चिआमा लै खोजेर sajaya दिनु पर्छा

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु