dashain
Monday, 15 October 2018 04:40 pm, Nepal

४० वर्षीय आमाले जन्माइन् ४ सन्तान

मेचीकाली : 2010-11-09 08:40:45


रोल्पा, २३ कात्तिक : एउटी महिलाको कोखबाट सामान्यत एक शिशुको जन्म हुने गर्छ । जुम्ल्याहा बच्चा पाउने समाचार पनि खासै नौलो भने हैन, यस्ता खबर हामीले सर्बत्र सुन्ने गरेका छौं । तर, रोल्पामा एक महिलाले ४ वटा बच्चालाई एकसाथ जन्म दिएर समाजलाई नै आश्चर्य चकित पारिदिएकी छन् । रोल्पाको सुलिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रोल्पा तेवाङ गाबिसकी ४० बर्षीया टिका विकले ४ वटा स्वस्थ बच्चा जन्माएकी छिन। सोमबार विहान ८ बजे सुरुमा एउटा छोरो जन्माएकि विकले त्यसको १० घण्टापछि बेलुकी ६ बजेतिर  ३ वटि छोरी जन्माएकी छिन ।

सुलिचौर रोल्पामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सकुशल जन्मीएका बच्चाको तौल मध्ये छोराको २ किलो ५ सय ग्राम छ भने ३ वटै छोरीको तौल १ किलो २ सय ५० ग्राम रहेको छ । आमा र बच्चाको स्वास्थ्य स्थिति पनि राम्रो रहेको सुलिचौर प्राथमिक स्वास्थ्य केन्द्रले जनायको छ । 

यो विषयका प्रतिक्रियाहरु

saroj humagain:Nov 12, 2010 08:29:31 PM

kkk भयो र

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु