dashain
Wednesday, 17 October 2018 12:42 am, Nepal

डोटीमा चिठ्ठी आतंक

मेचीकाली : 2010-10-20 16:27:41


डोटी ३ कात्तिक :  अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई सम्बोधन गरी जिल्ला बन अधिकृतका नाममा हुलाक मार्फत पत्र आएपछि डोटीमा सन्त्रास फैलीएको छ । आर्थिक अनीयमितता गरेको, यौन शोषण गरेको लगाएतको आरोप लगाउदै विभिन्न कार्यालयमा चिठ्ठी आएपछि जिल्ला बन अधिकृत कृष्ण भट्टले चरित्र हत्याको मुद्धा हाल्ने तयारीमा छन् । नामै नसुनिएका संस्था तथा समुहको नामबाट हुलाक मार्फत पत्र आएको थियो । बन अधिकृत भट्टले भने आफुबाट रुष्ट रहेका पुर्व कर्मचारीहरुले नै आफ्नो चरित्र हत्या गरेको आरोप लगाएका छन्

पत्रमा भिष्म एकता परिषद, देशभक्त नागरिक डोटी, डाइनामिक युथ ब्लक डोटी, काठ ब्यावसायी संघ डोटी, उपभोक्त हकहित तथा संरक्षण संघ डोटी र सुदूरपश्चिम गर्जन धनगढी लगायतका ९ बटा संस्था र संगठन रहेका छन् । डोटीमा यि कुनै पनि संघ तथा समुह सक्रिय छैनन् ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु