dashain
Wednesday, 17 October 2018 07:36 am, Nepal

सवारी दुर्घटनामा एकको मृत्यु

मेचीकाली : 2010-10-12 09:46:15


गुल्मी, २६ असोज : जिल्लाको गौंडाकोट गाउँ विकास समितिबाट वीरवासतर्फ गइरहेको जिप दुर्घटनामा परी घाइते भएका एकजनाको उपचारका क्रममा मंगलबनर बिहान मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका हर्दिनेटा गाविस–४ निवासी १६ वर्षीय शङ्कर क्षेत्रीको पाल्पाको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुलही लिएर आएको उक्त जिप दुर्घटना हुँदा आठजना घाइते भएका थिए ।
 हाल उनीहरुको उक्त अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना हिजो अपराह्न भएको हो

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु