dashain
Wednesday, 17 October 2018 01:32 am, Nepal

सीता एयरको विमान दुर्घटना

मेचीकाली : 2010-10-12 09:43:53


लुक्ला, २६ असोज :  सीता एयरको डोनियर विमान मंगलबार विहान सोलुखुम्बुको लुक्ला विमानस्थलमा  दुर्घटना भएको छ । विमान अवतरणको क्रममा धावनमार्ग नजिकै रहेको ढिस्कोमा ठोक्किएर दुर्घटना भएको हो । विमानमा रहेका चालक दलका सदस्यसहित सबै सकुशल रहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु