dashain
Wednesday, 17 October 2018 12:58 am, Nepal

झुण्डिएर मरे कांग्रेस नेता

मेचीकाली : 2010-09-27 10:19:50


बारा, ११ असोज : नेपाली काँग्रेससँग आबद्ध मजदुर ट्रेड युनियन बाराका अध्यक्ष पुलिस यादवले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । सुत्ने कोठाको सिलिङमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । बाराको लिपनमालस्थित आफ्नै घरमा एक्लै सुतेका यादव बिहानसम्म नउठेपछि उनी मृत अवस्थामा फेला परेको हो ।

    अहिलेसम्म आत्महत्याको कारण खुल्न नसकेको भित्रबाट ढोकामा चुकुल लागेको थियो ।पोस्टमार्टमका लागि शवलाई जिल्ला अस्पताल कलैया लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु