dashain
Wednesday, 17 October 2018 12:41 am, Nepal

जुम्लाका संस्थाहरु आन्दोलित

रासस : 2010-09-21 15:39:21


जुम्ला, ५ असोज : वल्र्डभिजन इन्टरनेसनल नेपाल, दुर्गम क्षेत्र विकास कार्यक्रम, जुम्लाअन्तर्गत जीविकोपार्जन, पोषण र शिक्षा कार्यक्रमको साझेदारी संस्थाहरुले आशयपत्रमा उल्लेख गरिएका सर्तको मूल्याङ्कन नभएको तथा विकेन्द्रीकरणको भावना विपरित, अपारदर्शी र रहस्यमय ढङ्गले मूल्याङ्कन भएको भन्दै जुम्लाका संस्थाहरु आन्दोलित भएका छन् ।

ती निकायले स्थानीय गैरसरकारी संस्था महासङ्घमा आबद्ध र स्थानीय संस्थालाई उपेक्षा गरी जुम्लाभन्दा बाहिर दर्ता भएका संस्थालाई छनोट गरेकोमा आपत्ति जनाएका छन् ।

ती निकायले आफ्नो गल्ती नसच्याएमा कानुनी उपचारको बाटो खोज्ने गैरसरकारी संस्था महासङ्घ, जुम्लाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु