Wednesday, 26 September 2018 02:51 pm, Nepal

चोरीका मोबाइल सेट बरामद

मेचीकाली : 2010-09-03 17:19:28


सिन्धुपाल्चोक, १८ भदौ

चोरीपैठारी गरी ल्याइएको मोवाइल सेट सिन्धुपाल्चोक जिल्लाको तातोपानी ३ बाट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस तातोपानीबाट गस्तीमा खटिएको एपीएफ टोलीले करीव ३० हजार रुपैयाँ बराबरको उक्त मोवाइल सेट हिजो वेलुका बरामद गरेको हो । बरामद मोवाइल सेट एपीएफ टोलीले हिजै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

       यसैगरी सशस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको एपीएफ टोलीले झापाको पाथिभरा चोकमा आज विहान सवारी साधनमा जाँचगर्ने क्रममा फेला पारेको चोरीपैठारीको करीव २६ हजार रुपैयाँ बराबरको लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु