Wednesday, 26 September 2018 02:50 pm, Nepal

दमक देशको उत्कृष्ट नगरपालिका

मेचीकाली : 2010-08-21 17:21:27


Damakझापा, ५ भदौ  
स्थानीय विकास मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा झापाको दमक नगरपालिका  यस वर्ष पहिलो भएको छ । सोही मूल्याङ्कनमा गत वर्ष तेस्रो भएको दमक यस वर्ष पहिलो भएको आज दमक आई पुग्नुभएका स्थानीय विकासमन्त्री पूर्णकुमार शेर्माले जानकारी दिए । पहिलो भएवापत दमक नगरपालिकाले कुल सरकारी अनुदानमा थप ३० प्रतिशत  रकम पाउने बताइएको छ । दमक नगरपालिका र स्थानीयवासीको सहभागितामा दमकमा सडक तथा नाली बनाउने कार्यले केही वर्षयता प्राथमिकता पाएको छ ।

    विशेषज्ञको टोलीले योजनाहरूको स्थलगत अनुगमन, कार्यालयको पारदर्शी नीति, लक्ष्य प्राप्तिलगायतको मूल्याङ्कनपछि नतिजा निकालिएको नगरपालिकाका कार्यकारी अधिकृत पशुपतिराज खतिवडाले बताए । 

यो विषयका प्रतिक्रियाहरु

krishna neupane:Feb 10, 2011 11:59:47 AM

मेरो प्यारो दमक / आइ लभ यु /

durga raj prasain:Dec 3, 2010 04:28:34 PM

दमक नगरपालिका धेरै राम्रो छ. मा दमक लै धेरै माया गर्छु मेरो दमक पियारो दमक धन्यवाद /

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु