dashain
Monday, 15 October 2018 04:41 pm, Nepal

१० दिनकी सुत्केरीले आत्महत्या गरिन्

मेचीकाली : 2010-08-11 10:33:19


-आर्थिक अभाव मुख्य कारण
विराटनगर, २६ साउन
मोरङको डाँगीहाट-५ तल्लोजुडाकी एक सुत्केरी महिलाले आर्थिक अभावका कारण आत्महत्या गरेकी छन् । रामबहादुर चौधरीकी २८ वर्षीया श्रीमती कल्पनाले गएराति ९ बजे घरभित्रै झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ । विरामी भएकी नाबालक छोरीको उपचार गराउन आर्थिक अभावले नसकेपछि दश दिनकी सुत्केरी चौधरीले आत्महत्या गरेको स्थनियवासीले बताएका छन् ।

घरको बलोमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लागेको अवस्थामा चौधरीलाई फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

यो विषयका प्रतिक्रियाहरु

padam.kafle:Aug 11, 2010 10:59:55 AM

detkar 6 teyo logle lai sutkri karcha tha jutaunu par6 ne .....pahelai..hoena ra....

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु