Wednesday, 26 September 2018 02:52 pm, Nepal

प्रतिनिधि सभाको बैठक आज बस्दै

मेचीकाली : 2018-08-17 08:42:39


काठमाडौं, १ भदौ  

प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बैठककमा विभिन्न विधेयकहरुमाथि छलफल हुनेछ । सरकारले संसदमा पेश गरेका विधेयकका विषयमा छलफल हुनेछ । विभागीय मन्त्रीहरुले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

 बैठक दिउँसो १ बजे बोलाइएको छ । आजै प्रदेश नम्बर ३ ले पनि तीनवटा विधेयकका विषयमा छलफल गर्दैछ । दिउँसो बस्ने प्रदेशसभाको बैठकमा पदाधिकारीको सेवा सुविधा लगायतका विधेयकमा छलफल हुनेछ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु