dashain
Wednesday, 17 October 2018 05:51 pm, Nepal

न्यायिक समितीले कानुनी सल्लाहकार राख्न पाउने

मेचीकाली : 2018-05-23 08:44:31


काठमाडौं, ९ जेठ :

स्थानीय तहमा गठन भएका न्यायिक समितीले कानुनी सल्लाहाकार राख्न पाउने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले न्यायिक समितीले आवश्यक परेको अवस्थामा करारमा कानुनी सल्लाहाकार राख्न सकिने बताएको हो ।

मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले कानुनी विषयमा जानकार व्यक्ति सल्लाहकार राख्न सकिने बताउनुभयो । स्थानीय तहमा गठित न्यायिक समितिले सामान्य मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँधसिमाना लगाएतका देवानी प्रकृतीको विवादको समाधान स्थानीय तहबाटै गर्ने गरेको छ ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु