dashain
Tuesday, 16 October 2018 10:37 pm, Nepal

सिन्डीकेटमा सरकार लचिलो नहुने

मेचीकाली : 2018-04-22 09:52:35


काठमाडौं, ९ वैशाख :

सरकारले सिन्डीकेट अथवा एकाधिकार अन्त्यका लागि लिएको निर्णय कुनैपनि हालतमा फिर्ता नहुने बताएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले यातायात व्यवसायिको मागमा सरकार लचिलो भएको भन्ने खबर हल्ला मान्त्रै भएको बताउनुभयो ।

मन्त्री महासेठले एकाधिकार अन्त्य र कम्पिनीमा दर्ता गर्नुपर्ने सरकारको निर्णय फिर्ता नहुने बताउनुभयो । उहाँले यातायात व्यवसायीसँग पनि सरकारका तर्फबाट प्रष्ट कुरा भनिएको र अरु विषयमा भने यातायात व्यवसायीका केही माग भए लचक हुने जानकारी दिनुभयो । यातायात व्यवसायीले सरकारको निर्णयको विरोधमा यातायात बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु