Tuesday, 21 August 2018 07:52 am, Nepal

रानीपोखरी पुनर्निर्माणः हट्यो अन्योलता

मेचीकाली : 2018-04-21 10:52:45


काठमाडौं, ८ वैशाख :

रानीपोखरी पुनःनिर्माण कार्य पुन सुचारु हुने भएको छ । आगामी जेठ १ गतेदेखि पुनःनिर्माणको काम शुरु हुने काठमाडौँ महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताउनु भयो ।पछिल्लो निर्णयअनुरुप निर्माणको काम शुरु गर्नुपर्ने भएकाले वैशाख मसान्तसम्ममा सबै आधुनिक निर्माण सामग्री हटाउने तयारी गरिएको छ ।

 परम्परागत शैली मासिएको भनी गुनासो आएपछि गोरखा भूकम्पबाट क्षतिग्रस्त पोखरीको पुनःनिर्माणका क्रममा प्रयोग भएका निर्माणका सामग्री हटाइने निर्णय भएको थियो । परम्परागत शैलीमा निर्माण हुनुपर्ने स्थानीयको दवावपछि करीब तीन महिनादेखि पोखरी पुनःनिर्माणको काम रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु