Sunday, 19 August 2018 09:25 pm, Nepal

वाम गठवन्धनको बैठक आज पनि बस्दै

मेचीकाली : 2018-01-14 10:11:36


काठमाडौं, ३० पुस :

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मदेवार छनौट र मुख्यमन्त्री चयनका लागि वाम गठवन्धनको बैठक आज पनि बस्दैछ । हिजोको कार्यदलको बैठक अनौपचारिकमै सिमित भएको थियो । उम्मेदवार र मुख्यमन्त्री छनौटका लागि गठन भएको कार्यदलको बैठक आज बस्ने कार्यदल सदस्य तथा नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले जानकारी दिनुभयो ।

यसअघि ६०÷४० को आधारमा राष्ट्रियसभा सदस्यको चयन गरिने अनौपचारिक सहमति भएको नेताहरुले बताएका छन् । तर उम्मेदवार र मुुख्यमन्त्री छनौटको आधारहरुका बारेमा भने अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु