dashain
Wednesday, 17 October 2018 07:40 am, Nepal

पहिरोबाट ७३ घरपरिवार विस्थापित

मेचीकाली : 2010-08-01 21:26:44


अछाम, १६ साउन
अविरल वर्षा पछि गएको पहिरोबाट अछाम जिल्लाको खप्तड गाविसका वडा नं. ३ र ४ का ७३ घरपरिवार विस्थापित भएका छन् ।  गाउँ वरिपरिबाट  पहिरो गएपछि ७३ घर परिवारका ५ सय जना घर छोड्न बाध्य भएको स्थानीय सुरत कडायतले बताए । अहिले तिनीहरु कमाउ डाँडा र गोठकाँडा भन्ने ठाउँमा त्रिपाल टाँगेर बसिरहेका छन् । उद्धारको लागी  नेपाल रेडक्रस सोसाइटी, नेपाल प्रहरी र शसस्त्र प्रहरी खप्तड गुल्मको टोली सो क्षेत्रतीर गएको बताइएको छ ।
विगतका वर्षा पनि सो गाविसका वडा नं. ५, ६, ७, ८ र ९ का स्थानीयबासिन्दा विस्थापित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु