Friday, 24 November 2017 12:18 am, Nepal

सरकारमा रहेका दलहरुबीच खटपट

मेचीकाली : 2017-10-17 10:43:49


काठमाडौं, ३१ असोज :

सत्तारुढ दल नेकपा माओवादी केन्द्र प्रमूख प्रतिपक्षी दल एमालेसँग चुनावी तालमेल र पार्टी एकतामा लागेपछि सरकारमा खटपट देखिएको छ । केहि सत्ताको नेतृत्व गरिरहेको कांग्रेस र माओवादी बीच आरोप प्रत्यारोप चलिरहेको छ । पछिल्लो सरकार विस्तार प्रधानमन्त्री शेर बहादुर देउवाले माओवादीले सरकार छाड्नु पर्ने संकेत गर्नुभएको थियो ।

तर माओवादी केन्द्र सरकारबाट बाहिरिने मनस्थितिमा देखिएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेर अन्यौलता हटाउने गरी तयारी गरिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु