Happy tihar
Friday, 20 October 2017 12:58 pm, Nepal

छुुट्टाछुुट्टै भएका घटनामा चार जनाको मृृत्युु

मेचीकाली : 2017-09-23 11:07:43


हुम्ला, ७ असोज :

हुुम्ला जिल्लाको चंखेली र सर्केगार्ड गाँउपालिकामा भएका छुुट्टाछुुट्टै भएका घटनामा चार जनाको मृृत्युु भएको छ । दशैंका लागि घर पोत्ने कमेरो माटो ल्याउने क्रममा माथिबाट ढिस्को खस्दा नंखेली गाँउपालिका वडा नम्वर २ भट्टेवाडा निवासी २८ वर्षका सुुरेन्द्र उपाध्याय र १३ वर्षका सृृजन चौलागाईंको पुुरिएको अवस्थामा उद्धार गर्ने क्रममा मृृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक कमल प्रसाद नेपालले बताउनुु भयो ।

यता रुखमा रहेको वन मौरीको घारवाट मह निकाल्ने क्रममा रुख भाँचिदा सर्केगार्ड गाँउपालिका वडा नम्वर २ का ६५ वर्षका गोल्से बुढाथोकी र रति रावतको उपचारका लागि उद्धार गर्ने क्रममा मृृत्युु भएको स्थानीय गणेश महताराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु