dashain
Tuesday, 16 October 2018 10:51 pm, Nepal

नुहाउन गएकी किशोरी बेपत्ता

मेचीकाली : 2015-05-29 16:40:06


मुगु, १५ जेठ :

आज श्रीनगर–९ निवासी सुरजित खड्काकी छोरी जुनदेवीको भट्टेचौर भन्ने स्थानमा नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएकी छन् । अन्दाजी १६ वर्षीया खड्का नदीको किनारमा रहेको खेतमा काम गर्न जाँदा नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी सहायक निरीक्षक खेम खत्रीले जानकारी दिनुभयो ।
नदी धमिलो र पानीको बहाव अत्यधिक बढी रहेकाले शव खोज्न कठिनाइ भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

भुन्टी-निशान भट्टराई

थप भिडियोहरु