Sunday, 24 September 2017 02:33 pm, Nepal

आजबाट सरकारविरुद्ध विपक्षीको आन्दोलन

मेचीकाली : 2015-03-25 08:47:14


काठमाडौं, ११ चैत :

सरकार विरुद्ध आन्दोलन गरिरहेको विपक्षी दलले आजदेखि आन्दोलन सुरु गर्ने भएका छन् । सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन गरिरहेका छन् ।

३० दलीय मोर्चाले आजदेखि नै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा प्रदर्शन गर्ने भएका छन् । त्यस्तै बहिष्कार एवम् अवरोध गर्ने कार्यक्रम पनि रहेको मोर्चामा आवद्ध दलहरुले जनाएको छ । चैतको २३ गतेपछि गर्ने भनिएको आन्दोलनको तयारीका सिलसिलामा आजदेखि सांकेतिक आन्दोलन गर्न लागेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु