Friday, 22 September 2017 05:39 pm, Nepal

एकीकृत माओवादी अध्यक्ष प्रचण्ड चीन जाँदै

मेचीकाली : 2015-03-23 08:51:57


काठमाडौं, ९ चैत :

एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड आज प्रचण्ड चिन भ्रमणमा जान लाग्नु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा प्रचण्डको चीन भ्रमण तय गरिएको हो । प्रचण्ड चिनको दक्षिण पश्चिम युनान प्रान्तको कुन्मिङ सहरमा  हुने कार्यक्रममा सहभागी हुने  त्याहा जान लाग्नु भएको हो ।

प्रचण्ड करिब एक साता चीन भ्रमणमा रहनु हुने भएको छ ।  दिउँसो तीन बजे प्रचण्डसँगै पार्टी महासचिव कृष्णबहादुर महरा पनि चिन जान लाग्नु भएको छ । भावि संविधान निर्माणमा चिनको चासो बढेका बेला प्रचण्डको भ्रमणलाई महत्वका साथ हेरिएको छ । पार्टी नेता डा बाबुराम भट्टराई भारतबाट फर्केको केही सातामै एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चीन जान लाग्नु भएको हो । भ्रमण सकेर चैत १३ गते प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु