Wednesday, 20 September 2017 06:44 pm, Nepal

करेन्ट लागेर सप्तरीमा एकको मृत्यु

मेचीकाली : 2015-03-21 08:46:45


सप्तरी, ७ चैत :

सप्तरीको मधुवापुर गाविस–८ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर स्थानीय ३२ वर्षीय धर्मनारायण साहको मृत्यु  भएको प्रहरीले जनाएको छ । साहले  आफ्नो घरमा रहेको टेलिभिजन हेर्ने क्रममा नाङ्गो तारलाई छोएका थिए ।  

मृतक शाहको शव पोष्टमार्टमसका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु