Wednesday, 20 September 2017 06:46 pm, Nepal

आज विश्व पानी दिवस

मेचीकाली : 2015-03-21 08:46:10


काठमाडौं, ७ चैत :

आज विश्व पानी दिवस नेपालमा पनि त्यससँग सम्बन्धित संघसस्थाले मनाउँदैछन् ।  नेपाल लगायत विश्वभरी विभिन्न कार्यक्रमका साथ एकै साथ पानी दिवश मनाइदैछ । पानी सम्पूर्ण मानव लगायत प्राणीको जीवन रक्षाको लागि महत्वपूर्ण तत्व भएका कारण यसलाई संरक्षण गर्ने चेतना अभिवृद्धि गर्नका लागि सन् १९९३ मार्च २२ देखि प्रत्येक बर्ष पानी दिवस मनाउने गरिएको छ ।

दिवसको अवसरमा पानी संरक्षणको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाले पानीका मुहान र जलधार क्षेत्रको संरक्षण गर्ने विषयमा चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।  ब्राजिलपछिको जलसम्पदामा विश्वकै धनी देश नेपाल भएपनि वन विनाश र जलवायु परिवर्तनका कारण पानीका मुहानहरु सुक्न थालेका छन् ।  

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु