Tuesday, 26 September 2017 02:54 pm, Nepal

डोटीको डौड गाबिसमा पत्थर निकाल्दै गर्दा च्यापिएर ३ जनाको मृत्यु

मेचीकाली : 2015-03-20 08:40:55


डोटी, ६ चैत :

डोटीको डौड गाबिसमा पत्थर निकाल्दै गर्दा च्यापिएर ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाईते भएका छन् । गाबिसको भल्मा भन्ने ठाउमा हिजो घरको छानामा लगाउने पत्थर निकाल्दै गर्दा उनीहरुको ज्यान गएको हो ।

घटनामा परी डौड गाबिस वर्डा नम्बर ३ का ३० बर्षिय खलि बिष्ट,३२ बर्षिय भतm बिष्ट र ४० बर्षिय कन्थे बिष्टको मृत्यु भएको गाबिस सचिब लाल बहादुर बोगटीले जनकारी दिनु भयो । गम्भीर घाईते लाल बहादुर बिष्टलाई उपचारको लागी नेपालगञ्ज रिफर गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु