Tuesday, 26 September 2017 04:56 pm, Nepal

सिन्धुलीमा यस बर्ष १ सय ६५ जना विद्यार्थीले परीक्षा दिन नपाउने

मेचीकाली : 2015-03-18 08:48:24


सिन्धुली, ४ चैत :

भोलीबाट शुरु हुने प्रवशिका (एसएलसी) परिक्षामा सिन्धुलीमा यस बर्ष १ सय ६५ जना विद्यार्थीले परीक्षा दिन नपाउने भएका छन् । बिद्यालय शिक्षा नियमावली अनुसार हाजिर नपुगेको र राजस्व नबुझाएका परिक्षार्थी परिक्षा दिनबाट बञ्चित रहेको जिल्ला शिक्षा कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीमा ५ हजार ८ सय ७१ नियमित, २ हजार १७ जना एक्जाम्टेड तर्फ गरी कुल ७ हजार ८ सय ८८ परिक्षार्थीले परिक्षा फारम भरेकोमा ७ हजार ७ सय २३ परिक्षार्थी मात्र परिक्षामा सामेल हुने कार्यलयले जनाएको छ । जिल्लामा  पहिलो पटक ३६ जनाले कृषी जेटिय र ४५ जनाले इन्जिनियरिड. तर्फ परिक्षा दिदैछन् ।  जिल्लामा यसवर्ष २२ वटा परिक्षा केन्द्र तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु