Tuesday, 26 September 2017 11:49 pm, Nepal

आजदेखि दैनिक २ घण्टा लोडसेडिङ घट्यो

मेचीकाली : 2015-03-16 08:35:49


काठमाडौं, २ चैत :

नेपाल विद्युत प्राधिकरणले आजदेखि लागु हुने गरी लोडसेडिङको समय घटाएको छ । यसअघि दैनिक ११ घण्टा लोडसेडिङ हुँदै आएकोमा अबदेखि दैनिक ९ घण्टाका दरले लोडसेडिङ हुनेछ ।

विद्युत चुहावटमा केही कमी आएको र मध्य मस्र्याङदीलगायत केही आयोजनाहरुमा गरिएको सुधार तथा जलाशययुक्त कुलेखानी जलविद्युत आयोजना संचालनमा ल्याएर लोडसेडिङ घटाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु