Wednesday, 20 September 2017 06:42 pm, Nepal

आयरल्याण्डमाथि दक्षिण अफ्रिकाको शानदार जीत

मेचीकाली : 2015-03-03 17:53:52


विश्वकप क्रिकेट प्रतियोगितामा दक्षिण अफ्रिकाले आयरल्याण्डमाथि शानदार जीत हात पारेको छ । आज भएको खेलमा आयरल्याण्डलाई २ सय १० रनले पराजित गर्दै दक्षिण अफ्रिकाले तेस्रो जित हात पारेको हो । दक्षिण अफ्रिकाले दिएको ३ सय १२ रनको विशाल लक्ष्य पछ्याएको आयरल्याण्ड ४५ ओभरमा २ सय १० रनमा समेटियो ।

उसलाई सस्तैमा आउट गर्न दक्षिण अफ्रिकाका केल एबोट एक्लैले चार विकेट लिए । आयरल्याण्डका यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले विश्वकप क्रिकेटको दोस्रो सर्वाधिक ठूलो स्कोर बनाएको थियो । आज ५० ओभरमा ४ विकेट गुमाएर ४ सय ११ रन बनाएको दक्षिण अफ्रिकाको यो विश्वकपअन्तर्गत अहिलेसम्मकै उत्कृष्ट ब्याटिङ हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु