Tuesday, 26 September 2017 11:17 am, Nepal

ताप्लेजुङमा एक पुरुषद्वारा हिंसाको उजुरी

मेचीकाली : 2015-03-02 08:37:22


 ताप्लेजुङ, १८ फागुन :

ताप्लेजुङमा एक पुरुषले आफूमाथि श्रीमतीले हिंसा गरेको भन्दै उजरी दर्ता गराएका छन् । जिल्लामै पहिलो पटक पुरुषले घरेलु हिंसाको उजुरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिन अघि उजुरी दर्ता भएकाले त्यसबारेमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

ताप्लेजुङ नगरपालिकाको वडा नं ६ का ३० बर्षिया हेमकला लिम्बूविरुद्ध श्रीमान् रन्तकुमारले शारिरिक तथा आर्थिक यातना दिएको भन्दै न्यायका लागि प्रहरी गुहारेका छन् । प्रहरीका अनुसार हेमकलाले यसअघि पनि श्रीमान्लाई कुटपिट गरेपछि सम्झाई बुझाई घर फर्काएकोमा घटना दोहोरिन थालेपछि उजुरी दर्ता गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु