Sunday, 24 September 2017 12:27 pm, Nepal

सोलुखुम्बुमा सरकारले दिने भनेको दुर्गम भत्ता कर्मचारीले पाएनन्

मेचीकाली : 2015-02-25 08:45:23


सोलुखुम्बु, १३ फागुन :

सोलुखुम्बुको दुर्गम गाविस छेस्काम र बुङमा कार्यरत कर्मचारीलाई राज्यले दुर्गम क्षेत्र अन्तर्गतको थप सेवा सुविधा दिने भनेता पनि कर्मचारीले नपाएको बताएका छन् ।

सोलुखुम्बु जिल्लाको खुम्जुङ, नाम्चे र चौरीखर्क गाविसमा कार्यरत कर्मचारीले पाउने दुर्गम क्षेत्र अन्तर्गतको सेवा सुविधा अनुरुप नै २ गाविसमा कार्यरत कर्मचारीलाई दिने भनेर मन्त्रिपरिषदले निर्णय गरे पनि कार्यान्वयन नभएको हो । यसै विषयमा गाविस सचिव चन्द्र प्रसाद लुईटेलको संयोजकत्वमा त्यस क्षेत्रमा कार्यरत शिक्षक, लागएत अन्य कर्मचारीले प्रमुख जिल्ला अधिकारीमार्फत ध्यानाकर्षण गराइ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु