Tuesday, 26 September 2017 12:35 am, Nepal

सोलुखुम्बुमा चट्याङ लागेर तीन जनाको मृत्यु

मेचीकाली : 2015-02-19 12:42:28


सोलुखुम्बु, ७ फागुन :

गएराति परेको चट्याङ लागेर सोलुखुम्बुमा तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर वाकु– १ का ४१ वर्षीय दण्डीप्रसाद घिमिरे, वाकु– १ कै ११ वर्षीया अनिशा राई र ३२ वर्षीय रमेश विकको मृत्युभएको प्रहरी नायब उपरीक्षक चन्द्रदेव राईले जानकारी दिनुभयो ।

त्यस्तै चट्याङ लागेर पूर्णबहादुर घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । गाविसमा वितरीत ११ किलोवाट क्षमताको पावरहाउस नजिकै चट्याङ परेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु