Sunday, 24 September 2017 02:33 pm, Nepal

प्रेमिकामाथि बलात्कार गर्ने अधिकारी पुर्पक्षका लागि थुनामा

मेचीकाली : 2015-02-19 08:49:39


साथीलाई धरौटीमा छाड्ने आदेश
काभ्रे, ७ फागुन :

आफ्नी प्रेमिकामाथि बलात्कार गरेर साथीलाई समेत बलात्कार गर्न उक्साउने एक युवा पुर्पक्षका लागि कारागार चलान् भएका छन् । आफ्नै प्रेमिकालाई आफुले जबर्जस्ती गरेपछि साथीलाई समेत अनैतिक कार्यका लागि उक्साएको आरोपमा पक्राउ परेका काभ्रेको पाँचखाल ३ का १९ बर्षिय आदित्य अधिकारीलाई जिल्ला अदालत काभ्रेले पुर्पक्षका लागि कारागार पठाएको हो ।

उनका साथि समिर श्रेष्ठलाई ५० हजार धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालत काभ्रेले जानकारी दिएको छ ।     अधिकारी र सोहि नगरपालिका ६ का २५ वर्षिय समिर श्रेष्ठले सोहि ठेगानाकी १७ वर्षिय युवतीलाई प्रेम प्रस्ताव सँगै बताल्कार गरेको उजुरी आएपछि प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । आदित्यले युवतीलाई दोलालघाटमा बोलाई रक्सि सेवन गराई बलात्कार गरेको र उनका साथी समिरलाई पनि बलात्कारका लागि उक्साएको पीडित किशोरीले बताएकी थिइन्  ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु