Saturday, 23 September 2017 05:48 am, Nepal

ताप्लेजुङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

मेचीकाली : 2015-02-11 08:52:20


ताप्लेजुङ, २८ माघ :

ताप्लेजुङको नाङ्खोल्याङमा बिरामी पु¥याएर फर्किदै गरेको एम्बुलेन्स गएराती दुर्घटना हुँदा एम्बुलेन्स चालकको मृत्यु भएको छ । सदरमुकामबाट नाङ्खोल्याङ ३ का बिरामि पु¥याएर फर्कने क्रममा गएराती करिब ९ बजे मे १ च ३२३४ नम्बरको एम्बुलेन्स मेची राजमार्ग अन्तर्गत खपरे भिरमा दुर्घटनामा भएको हो ।

दुर्घटनामा परी एम्बुलेन्स चालक नाङ्खोल्याङ ६ निवासी २१ वर्षीय पदम कुमार राईको घटना स्थलमै मृत्यू भएको हो । मृतकलाई पोष्टमाटमको लागि रातिनै जिल्ला प्रहरी ुकार्यालय ताप्लेजुङ ल्याईएको बताईएको छ । 

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु