Sunday, 24 September 2017 02:34 pm, Nepal

सिन्धुलीको झागाझोलीमा मध्यरातमा आगलागी, एक घर जलेर नस्ट

मेचीकाली : 2015-02-06 08:47:39


सिन्धुली, २३ माघ :

सिन्धुली जिल्लाको पुरानो झागाझोली गाबिस वडा नम्बर ५ मा आगलागी हुदा एक घर जलेर नस्ट भएको छ । गएराती १ बजे आगलागी हुदा स्थानिय जिवननाथ दाहालको घर पुर्णरुपमा जलेको छ ।

मानसिक सन्तुलन बिग्रीएको अवस्थामा जेठी छोरिले सलाई कोरी आगो लगाएर भागेको परिवारले बताएको छ । आगलागीको घटनाले गाउका अरु घरमा समेत आगो लगाउन सक्ने भन्दै त्रास बढेको बताइएको छ । आगलागिबाट घरमा भएको लत्ताकपडा ,अन्नपात जलेर नस्ट भएको पुरानोझागाझोली बाट कृष्णबहादुर श्रेष्ठले जानकार दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु