Tuesday, 26 September 2017 11:17 am, Nepal

डडेल्धुरा अझै ४७ प्रतिसत महिलाहरु निरक्षर

मेचीकाली : 2015-02-05 17:39:50


डडेल्धुरा, २२ माघ :

डडेल्धुरा जिल्लामा ५ हजार भन्दा बढि निरक्षर रहेको पाईएको छ । कक्षा १० मा अध्ययनरत बिद्यार्थीले संकलन गरेको तथ्याङमा ५ हजार ६ सय ७६ जना १५ वर्ष माथिका सर्बसाधारण निरक्षर रहेको पाईएको छ जसले ४७ प्रतिसत महिलाहरु अझै निरक्षर रहेको देखाएको छ ।

जिल्लामा रहेको माध्यमिक तहको कक्षा १० मा अध्ययन गर्ने बिद्यार्थिले निरिक्षर ब्यक्तिहरुको तथ्याङ संकलन गरेका हुन । जिल्लामा तथ्याङक संकलन र साक्षरता कक्षा सञ्चालनका लागि ३ हजार ६४ बिद्यार्थि परिचालन गरिएका छन । शिक्षा कार्यालयको तथ्याङकमा भने  ३ हजार २७ जना निरक्षर रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

नाम:

इमेल:

प्रतिक्रिया:
नेपालीमा टाइप गर्नुहोस् । अंग्रेजीमा टाइप गर्न Ctrl+G थिच्नुहोस् ।

सुरक्षा संकेत:
verification image, type it in the box



 

भर्खरै

 

धेरैले पढेको

 

भर्खरै प्राप्त प्रतिक्रियाहरु

 

मेचीकाली भिडियो

महाभुकम्प

थप भिडियोहरु